मध्यप्रदेशको बक्सवाहा जङ्गलमा अढाई लाख रुख काट्ने पहलको विरोधमा सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : मध्य प्रदेशको बक्सवाहा जंगलमा हीरा खननको लागि लगभग अढाई लाख रुखहरू काट्ने पहल गरेकोले यसको प्रतिवादमा देशभरिमै आवाज उठाइरहेको छ। हेल्पिङ ह्यान्ड रिलिफ फाउन्डेशनले पनि सिलगढीमा आज यसको विरोधमा आवाज उठाएको छ। रुखहरू काट्ने पहलको विरोध जनाउँदै आज संगठनको तर्फबाट मानिसहरूलाई रुखको विरुवा वितरण गरियो। संस्थाका रञ्जीत गुप्तले बताएअनुसार एकातिर राज्य सरकारले वन महोत्सव मनाइरहेको छ भने अर्कोतिर मध्य प्रदेशमा दुई लाखभन्दा अधिक रुखहरू काट्ने पहल गरेको छ। यदि यस प्रकारले रुखहरू काट्यो भने पर्यावरणको सन्तुलन बिग्रिने  भएकोले आज संगठनको तर्फबाट सहरका मानिसहरूलाई रुखको विरुवा वितरण गर्ने रुख काट्ने पहलको विरोध जनाएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes