मदपान गरेर महिलाको नौटङ्की, पुलिसले सुम्पिदियो परिवार पक्षलाई

सिलगढी : महिलामाथि अत्याचार गरेपछि तिनलाई केही युवकहरूले सिलगढी जिल्ला अस्पताल अघि छोडेर गएको अभियोग पाएपछि पुलिसले जाँचमा जुटेर घटनाको वास्तविक कारण थाहा पाएपछि अचम्भित बनेको छ। घटनाक्रमअनुसार हिजो दिउँसो सिलगढी थाना पुलिसले यहाँको कचहरी रोडमा जिल्ला अस्पताल नजिक केही युवकहरूले एउटा महिलालाई छोडेर गएको खबर पाए। उक्त महिलालाई अस्पतालमा लगेपछि तिनलाई असमबाट ल्याएर यहाँ बाँधेर राख्नको साथै कुटपीट समेत गरेकोबारे पीडित महिलाले बताइन्। यसपछि जाँचमा जुटेका पुलिसले उक्त महिलाको लोग्ने र आमाको पत्तो लगाएपछि तिनीहरू सिलगढी निवासी रहेको थाहा पाए। उक्त महिलाको आमाले बताएअनुसार छोरीले समय-समयमा मदपान गरेर यस प्रकारको कार्य गर्ने गर्दछिन्। यसभन्दा अघि पनि छोरी धेरैपल्ट घरबाट भागिसकेको साथै पारिवारिक झमेला भए छोरीले यस प्रकारले मदपान गर्ने गरेको तिनले बताइन्। यसैले हिजो पनि छोरी घरबाट भागेको थिइन्। उक्त महिलाको यस प्रकारको कुरा सुनेर पुलिस अचम्भित बन्यो। पुलिसले उक्त महिलालाई परिवारका सदस्यहरूलाई सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes