म फल दिने रुख हो, मैले जनतालाई धेरै फल दिएको छु : बिमल गुरुङ

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको आयोजनामा आज एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा कालेबुङ जिल्लाको 33 देखि 45 नम्बर समष्टिका प्रतिनिधिहरूको उपस्थितिमा जिल्ला समितिको पूर्णाङ्क समिति गठन गरियो। पार्टी अध्यक्ष बिमल गुरुङको विशेष उपस्थितिमा सम्पन्न आजको सभामा भातृ सङ्गठनका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। सभामा स्वागत मन्तव्य प्रवक्ता भुवन पी. खनालले राखेका थिए भने कार्यकारी अध्यक्ष सामुएल गुरुङ, साङ्गठनिक सचिव विजय सुन्दास, सहसचिव अनिल लोप्चनले सभालाई सम्बोधन गरे। नवगठित समितिमा कालेबुङ जिल्ला अध्यक्ष डाक्टर आरबी भुजेल, कार्यकारी अध्यक्ष सामुएल गुरुङउपाध्यक्ष ननिता गौतम, महासचिव निमा तामाङ, सहसचिव सुरज बागदास, प्रवक्ता भुवन पी. खनाल, कोषाध्यक्ष सोनाम याखा, सह कोषाध्यक्ष बबिता चौरसिया आदि रहेका छन्।

सभालाई सम्बोधन गर्दै अध्यक्ष बिमल गुरुङले भने, कालेबुङ जिल्ला समिति गठन गर्न स्वतन्त्र अवसर दिएको छ। सोही अनुसार यो समिति गठन भएको छ।  म फल दिने रुख हो। मैले जनतालाई धेरै फल दिएको छु। कसैले त फल मात्र खाएनन् हाँगा पनि काटेर लगेका छन्। मैले जीटीए-को पद छोडेर जनताको निम्ति अघि आएको हो। राज्यकी मुख्यमन्त्रीले पीपीस-को निम्ति वचन दिएकी छन्। जीटीएको चुनाउ सेकेन्डरी कुरा हो। हामी स्थायी राजनैतिक समाधानमा जानुपर्छ। आफुले रोजेको बाटो हिड्नु नै पर्छ। हामी ओपन डिस्कसन राखेका हुन्छौं। सबैले चर्चा गरेर निर्णयमा पुग्नपर्छ। मेरो अन्तिम श्वास रहुन्जेलसम्म जातिलाई विश्वासघात गर्ने छुइनँ। सबैलाई व्यक्तिगत होइन जातिको निम्ति काम गरिदिने तिनले आह्वान गरे। आजको सभामा केन्द्रिय उपाध्यक्ष नोर्देन लामा, केन्द्रिय सदस्यहरू दावा लेप्चा, सीपी पौडेल, लिला कुमार गुरुङ, दिपेन माले, प्रियवर्द्धन राई, प्रवीण रहपाल, दिपेन निरौला पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes