मगरजोङ बहादुर गाउँमा सेनिटाइज

सुकेपोखरी : सुके खण्डको पोख्रेबोङ ग्राम पञ्चायत तीन अन्तर्गत पर्ने मगरगोङ  बहादुर गाउँमा आज नव युग समाजका सचेत युवाहरूद्वारा सेनिटाइज गरियो। गाउँका दुइजना व्यक्ति कोभिड पोजिटिभ भएपछि गाउँलाई कोरोनामुक्त बनाउने उद्देश्य लिएर आज युवाहरूद्वारा उक्त गाउँमा सेनिटाइज गरियो। गाउँका सक्रिय सामाजिक कार्यकर्ता अमिर गुरुङले सेनिटाइजको लागि सम्पूर्ण सामाग्रीको व्यवस्था गरिदिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *