मगरजोङ चियाबारीका युवक क्वारेन्टाइन मुक्त

नागरी : नागरी धजे समष्टि अन्तर्गत मगरजोङ चियाबारी दारी गाउँका 19 वर्षीय अमोद सुब्बाले 14 दिनको होम क्वारेन्टाइनको अवधि गरेपछि यहाँको ग्राम सुधारक समाजको विशेष पहलमा तिनलाई रिलिज गरियो। यस अवधी उप स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मी तथा आशा कर्मीहरूको उपस्थिति रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *