मगरजोङ चियाबारीमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिने

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको नवोदय कल्याण समिति मगरजोङ चियाबारी बाहुन गाउँको तत्वावधानमा आउँदो मङ्गलबार निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिने भएको छ। बिराती ओम काशीनाथ मेमोरियल वेलफेयर सोसाइटीको विशेष सहयोगमा आयोजना गरिने उक्त शिविरमा आँखा सम्बन्धि विभिन्न रोगको जाँच गरिने बताइएको छ। मगरजोङ तथा यसको संलग्न क्षेत्रका आँखा रोगीहरूले उक्त शिविरमा आएर आफ्नो आँखा जाँच गर्न सक्ने आयोजक पक्षले अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet