मगरजोङ चियाबारीमा मास्क तथा सेनिटाइजर वितरण

सुकेपोखरी : कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर दार्जिलिङ अर्गेनिक टी कम्पनी प्राइभेट लिमिटेडको पहलमा चलिरहेको मास्क तथा सेनिटाइजर वितरण अभियान अन्तर्गत आज मगरजोङ चियाबारीको तल्लो विभागका श्रमिकहरूलाई वितरण गरियो। सह प्रबन्धक हेमन्त कुमार, स्वास्थ्य कर्मी अनक राई अनि हेड मुन्सी महेन्द्र छेत्रीको अगुवाईमा सम्पन्न यस कार्यक्रममा सरकारले जारी गरेको निर्देश अनुसार नै कमान चलिरहेको जानकारी गराए। कार्यरत 40 प्रतिशत श्रमिकहरूलाई तीन चरणमा मास्क अनि सेनिटाइजर वितरण गरियो। स्वास्थ्य कर्मी अनक राईले चियाश्रमिकहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सेनिटाइजर साथै सामाजिक दूरी पालन गर्ने अपील गरे। यसको साथै कसैलाई कोरोना संक्रमण भएको खण्डमा भेदभाव गर्नुको बद्ली तिनीहरूको मनोबल बढाउनु आवश्यक रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes