मगरजोङ्ग जितु गाउँमा गाउँलेहरूद्वारा सेनिटाइज

सुकेपोखरी : कोभिड 19-को संक्रमणलाई ध्यानमा राखेर पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत मगरजोङ जितु गाउँमा आज सेनिटाइज गरियो। उक्त गाउँको दुईवटा समाज क्रमैले जागरण परिवार समाज अनि जितु गाउँ समाजका प्रतिनिधि साथै युवाहरू मिलेर यहाँको प्रत्येक घरहरूमा सेनिटाइज गरिएको जागरण परिवार समाजका सभापति दिपेन प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *