मगरजोङ्गमा विश्व शान्ति महायज्ञ गरिने

सुकेपोखरी: सुके खण्ड अन्तर्गत मगरजोङ्ग बहादुर गाउँ त्रिरत्न समाजको आयोजनामा आगामी 26 दिसम्बरदेखि 29 दिसम्बर 2020 सम्म बौद्ध धर्मगुरु महामहिम दावा पाल्छेन रेम्पोर्छेको उपस्थितिमा युनाइटेड इङ्लिश स्कूल परिसरमा विश्व शान्ति महायज्ञ सम्पन्न गरिने भएको छ। यसबारे पूजा सञ्चालन सचिव डीके थापाले बताए अनुसार पूजाको निम्ति सहयोग गर्न चाहने सबैलाई स्वागत जनाउँदै तिनले सम्पूर्ण श्रद्धालुहरूलाई  उपस्थित भइदिने आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *