मगरजोङमा कोरोना टीकाकरण

सुकेपोखरी: सुके खण्ड अन्तर्गत मगरजोङ चियाबारी इन्दिरा ओझा उच्चत्तर माध्यमिक विद्यालयमा स्थानीय मानिसहरूलाई आज कोरोनाको भ्याक्सिन कोभिसिल्डको पहिलो खोप लगाइयो। प्राप्त जानकारी अनुसार आज मोठ 312 जनाले पहिलो खोप लगाए। सुके खण्ड स्वास्थ्य केन्द्रका सुपरभाइजर सुनिता गहतराजले यसबारे जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *