मगरजोङमा नि:शुल्क आँखा जाँच शिविर

सुकेपोखरी : मगरजोङ्ग चियाबारी माथिल्लो विभाग नवोदय कल्याण समिति बाहुन गाउँ अनि विराटी ओम काशीनाथ मेमोरियल वेलफेयर सोसाइटी कालेबुङको संयुक्त पहलमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा डाक्टर पी रोय र तिनका सहयोगी दीक्षा खवास लगायत अन्यले स्थानीय तथा सङ्लग्न क्षेत्रका 100 जना मानिसहरूको आँखा जाँच गर्दै उचित परामर्श दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *