मगरजोङ अरेञ्ज भिल्लामा सुन्तलाको उत्पादन सन्तोषजनक नरहेको कृषकहरूको दुखेसो

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको मगरजोङ चियाबारी अरेञ्ज भिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन सन्तोषजनक नरहेको उत्पादकहरूको भनाइ रहेको छ। बारीको उर्वरा शक्ति घटेको अनि स्याहार सुसार गरे तापनि सुन्तलाको फसल कम्ती भएको उत्पादकहरूले बताए। गत वर्षहरूको तुलनामा यस वर्ष सुन्तलाको सानो दाना, स्वादमा पनि फरक रहेको तथा कुहुने र झर्ने रोगले सुन्तलाको उत्पादनमा ह्रास आएको तिनीहरूको भनाइ रहेको छ।

सरकारी निकाय एवम् कृषि विभागबाट कुनै पहल नगरेको तिनीहरूले गुनासो पोख्दै कृषि विभागले यसबारे पहल गरिदिए उचित हुने तिनीहरूले बताए। अर्कोतिर लगानी र श्रमको तुलनामा यसको मूल्य समेत सन्तोषजनक नरहेको तिनीहरूको गुनासो पोखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes