मगरजोङ सडक धस्किएकोले मालवाहक वाहनहरू नचलाइदिने अपील

सुकेपोखरी : गत सोमबारदेखि परेको अत्याधिक पानीले नागरी धजे समष्टि अन्तर्गत सुके खण्डको मगरजोङ चियाबारी अरेञ्ज भिल्ला बाहादुर गाउँमा  आरआईडीएफ योजनाबाट निर्माणधीन सड़क मार्ग पैह्रोको चपेटामा परेको छ। पैह्रोको चपेटमा परेर सडकको आधा भाग नै क्षतिग्रस्त भएको छ। यसको पुन: निर्माण नभएसम्म मालवाहक वाहन उक्त बाटो भएर नकुदाइदिने ठेकेदार साथै गाउँवासीको तर्फबाट अमीर गुरूङले अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *