मगरजुङबाट अवैध रम-रक्सीसहित एकजना पक्राउ

सुकेपोखरी: विधानसभा चुनाउको मुखैमा सुकेपोखरी थानाले मगरजुङ क्षेत्रबाट अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सुकेपोखरी थानाले हिजो गोप्य अभियान चलाएर 113 बोतल अवैध रम-रक्सी सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज एलडी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *