मगरजुङमा बाटो निर्माण कार्यको विधिवत शिलान्यास

मगरजुङ (निसं): नागरी धजे समष्टि अन्तर्गत मगरजुङ निज गाउँ सहिद खोलादेखि चाउर गाँउसम्म पुग्ने बाटो निर्माण कार्यको आज विधिवत शिलान्यास कार्यक्रम सम्पन्न भयो। गत जीटीए चुनाउ अवधि मगरजुङ निज गाउँवासीलाई उक्त बाटो बनाई दिने नागरी–धजे समष्टीका क्षेत्रीय सभासद जीटीए सभाका चेयरम्यान अञ्जुल चौहानले वचन दिएका थिए। सोही वचन अनुसार आज आएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एवं वर्तमान जीटीए मुख्य कार्यपाल अनित थापाको बिशेष पहलमा सहिद खोलादेखि चाउर गाँउसम्म पुग्ने बाटो निर्माण कार्य शुरू गरिएको बताइएको छ। नागरी धजे समष्टिको सभासदको तर्फबाट जीटीए सभाका चेयरम्यान अञ्जुल चौहानले जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिनको साथै निज गाउँवासीलाई पनि धेरै धेरै बधाई दिएका छन्।


उक्त शिलान्यास कार्यक्रममा पोख्रेबुङ चामोङ समष्टिका सभासद नोबल बम्जन,एक्जीक्यूटिव ईञ्जीनियर दिपेन घिमिरे,नागरी धजे समष्टिका कार्यकारी अध्यक्ष चन्द्र राई, महासचिव किशोर छेत्री,युवा शक्ति अध्यक्ष कुसुम राई, महकुमा समिति सदस्य अश्विन स्याङदेन लगायत निज गाउँ प्रशाखाका पदाधिकारीगण, समष्टि प्रतिनिधिगण आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes