महकुमा परिषद चुनाउ अघि 21 जना पुलिसकर्मीहरू स्थानान्तरण

सिलगढी : सिलगढी महकुमा परिषद चुनाउको विगुल फुकेपछि प्रशासन यसको तयारीमा जुटेको छ। सिलगढी मेट्रोपोलिटनबाट 21  जना पुलिसकर्मीहरूलाई स्थानान्तरण गरिएको छ। मेट्रोपलिटनको 6 वटा थानाका एसआई र एएसआई पदका पुलिस अधिकारीहरूलाई पनि स्थानान्तरण गरिदिएको छ। तथापि यसलाई  रूटिन स्थानान्तरण बताइएको छ। प्राप्त जानकारी अनुसार, एएसआई पदका पुलिसकर्मीहरूमा प्रधान नगर थानाबाट राजु सरकारलाई खालपाड़ामा, नीलम स्वर्णकारलाई एनजेपी थानामा, सिलगढी थानाबाट परेश चन्द्र रायलाई बाघडुग्रा थानामा, एनजेपी थानाबाट मधुसूदन कर्मकारलाई प्रधान नगर थानामा, बाघडुग्रा थानाबाट मदन ऋषिलाई प्रधान नगर थाना र भरत मग्रान्तीलाई सिलगढी थानामा,  मतिगढाबाट मिराज हुसेनलाई बाघडुग्रा थानामा र खालपाड़ाबाट एमडी अमिनुल इस्लामलाई मतिगढा थाना स्थानान्तरण गरिएको छ। यसैगरी, एसआई पदका 13 जना पुलिसकर्मीलाई पनि स्थानान्तरण गरिएको छ। जसमा प्रधान नगर थानाबाट हिरेन कुमार मोहन्तोलाई सिलगढी थाना र दिलीप कुमार पाललाई खालपाड़ा थानामा, भक्ति नगर थानाबाट एक विश्वजीत कुमार बसुलाई एनजेपीमा , सिलगढी थानाबाट प्रसनजीत दे सरकारलाई भक्तिनगर थानामा, सुरज कुमार छेत्रीलाई प्रधान नगर थानामा र राजु कुमार छेत्रीलाई बाघडुग्रा थानामापानीट्याङ्की आउटपोस्टबाट असीम कुमार दासलाई खालपाड़ा आउटपोस्टमा, एनजेपीबाट एमडी अजीजुल हकलाई सिलगढी थानामा, बाघडुग्राबाट दिपङ्कर चक्रवर्तीलाई एनजेपी थानामा, कंकन पाललाई सिलगढी थानामा र बाप्पी चन्द दे-लाई पानीट्याङ्की आउटपोस्टमा, खालपाड़ा आउटपोस्टबाट उपेन्द्रनाथ रायलाई बाघडुग्रा थानामा र एमडी शाहजहान अलीलाई प्रधान नगर थानामा स्थानान्तरण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes