महकुमा परिषद चुनाउको मागमा खोरीबारीमा भाजपाद्वारा विरोध प्रदर्शन

खोरीबारी : सिलगढी महकुमा परिषदको त्रिस्तरीय पञ्चायत चुनाउ चाँडोभन्दा चाँडो सम्पन्न गराउनुपर्ने मागमा भाजपाको खोरीबारी-बुढागञ्ज मण्डल कमिटीले  आज खोरीबारीमा विरोध प्रदर्शन गर्यो। यस अवसरमा मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, युवा अध्यक्ष तरुण सिंह, अरुण दास लगायत अन्य कार्यकताहरू उपस्थित थिए। यस सम्बन्धमा युवा अध्यक्ष तरुण सिंहले भने, कोलकातामा नगरनिगमको चुनाउ सटीक समयमा भए तापनि यता सिलगढी महकुमामा पञ्चायत चुनाउ भएको छैन। सिलगढी महकुमाको अधिकांश बुथहरूमा मतदान स्थगित गरिरहेको बताउँदै तिनले आउँदो नगरनिगम चुनाउमा भाजपाको जीत निश्चित रहेको दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes