महकुमा परिषद् चुनाउ: प्रार्थीको चयनलाई लिएर भाजपमा असन्तुष्ट, विक्षोभ

नक्सलबारी : महकुमा परिषद् चुनाउको लागि प्रार्थीहरूको चयनलाई लिएर भाजपा कार्यकर्ताहरूमा असन्तोष देखापर्यो। भाजपाका धेरैजना नेता तथा कार्यकर्ताहरूले यसलाई लिएर विक्षोभ प्रदर्शन पनि गरे। सिलगढी महकुमा परिषद्को नक्सलबारी महकुमा आसनमा भाजपाका उपाध्यक्ष दिलीप बारूईलाई पार्टीले टिकट दिएको खबर फैलिनसाथ भाजपाका धेरैजना नेता तथा कर्मीहरू क्षुब्ध बने। क्षुब्ध बनेका भाजपा नेता मोहन छेत्रीले बताएअनुसार महकुमा परिषद्‌ आसनको लागि तिनको नाममा प्रस्ताव पारित गरेपछि तिनले चुनाउको तयारी शुरू गरिसकेका थिए। तर आफूलाई प्रार्थी चयन नगरेर दिलीप बारूईलाई प्रार्थी चयन गरिएको तिनले आरोप लगाए। यसलाई लिएर मोहन छेत्रीका समर्थकहरूले आज नक्सलबारीमा विक्षोभ प्रदर्शन गरे। अर्कोतिर, दिलीप बारूईले भाजपाको तर्फबाट नै यस प्रकारको निर्णय लिएर आफूलाई प्रार्थी चयन गरेको बताए। मोहन छेत्रीको नाम आफूले नै सर्वप्रथम पार्टी समक्ष उठान गरेको भए तापनि पार्टीलाई तिनको बद्ली आफूलाई चयन गरेको बारूईले बताए। केवल विक्षोभ गर्नाले पार्टीमा कुनै प्रकारको प्रभाव नपर्ने तिनले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes