महकुमा शासकद्वारा मिरिकवासीलाई लापार्वाही नगरिदिने अपिल

मिरिक: कोरोना संक्रमणबाट मिरिक महकुमालाई बचाउन प्रशासनिक पक्षबाट शुक्रबार मिरिकवासीलाई लापारवाही नगरिदिने आह्वान गरिएको छ। यसको साथै सोशल डिस्ट्यान्सिङ, माक्स, ह्याण्ड सेनिटाइज, होम सेनिटाइज, सर-सामानको सेनिटाइज आदिबारे विशेष ध्यान दिने महकुमा अधिकारी अश्विनी कुमार रोयले अनुरोध गरेका छन। सिलगढीमा कोरोना सङ्क्रमण लगातार बढ्दै गइरहेकोले सतर्कता अप्नाउँदै शुक्रबार मिरिक महकुमा अधिकारी कार्यालयमा प्रेस सम्मेलन मार्फत महकुमा अधिकारी अश्विनी कुमार रोयले मिरिक महकुमा क्षेत्रमा 15 सय मानिसहरु देशका विभिन्न शहरहरुबाट आइसकेको साथै अझ 5 सयभन्दा अधिक आइरहेको जानकारी दिए। महकुमा अधिकारी रोयले सिलगढीसँग व्यापार लगायत अनेक विविध विषयको सम्बन्ध रहेकोले सिलगढीको सोझै असर मिरिकमा पर्न सक्ने दावी गरे। सिलगढीबाट जति पनि सर-समानहरु मिरिक भित्रिन्छन् ती सबैलाई सेनिटाइज गराउने अनि सिलगढीबाट आएको सामानहरुलाई केही दिन राखेर मात्र बिक्री गर्ने आह्वान गरे । यसरी नै, मिरिक नगर प्रशासक एलबी राई, बीएमओएच डा. टाँसी लामा, खण्ड विकास अधिकारी अमिताभ भट्टचार्य अनि मिरिक थाना प्रभारीले पनि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मिरिकलाई सुरक्षित राख्न पहल शुरु गरिएको बताए। मानिसहरुलाई सिलगढीको कोरोना परिस्थितिलाई राम्ररी बुझेर आफै सतर्क रहने तिनीहरूले आह्वान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes