महालय अगावै मुख्यमन्त्रीले पुजा मण्डपहरूको उद्घाटन गरेकोमा सिलगढीका विधायकद्वारा प्रतिवाद

सिलगढी : महालय अगावै मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यको विभिन्न पुजा मण्डपहरूको उद्घाटन गरिसकेकी छन्। यसलाई लिएर राज्यभरिमै तर्क-वितर्क शुरू भएको छ। यसै विषयलाई लिएर सिलगढीका विधायक शङ्कर घोषले पनि आज मौन प्रतिवाद जनाए। महालयको दिन आज बिहान शङ्कर घोषले सिलगढीको महात्मा गाँधी मोडमा कालो लुगा लगाएर, हातमा प्लाकार्ड बोकेर महालयअघि नै मुख्यमन्त्रीले पुजा मण्डपहरूको उद्घाटन गरेको विषयलाई लिएर विरोध जनाए। यस दिन विधायकसित धेरैजना मानिसहरू पनि विरोधमा सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes