महानदीदेखि सिविटार जाने सडक मरमत्ति कार्यको सभासद नवराज छेत्रीले गरे शिलान्यास

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत महानदीदेखि सिविटारसम्म पुगेको प्रधानमन्त्री ग्राम सड़क परियोजनाको रोडको मरमत्ति कार्यको लागि आज शिलान्यास गरियो। महानदीदेखि सिविटारसम्म पुग्ने लगभग 5 किलोमीटरको रोड अत्यन्तै जीर्णावस्थामा पुगेकोले गर्दा स्थानीय मानिसहरूलाई धेरै असुविधा भइरहेको थियो। त्यसर्थ उक्त रोडको मरमत्ति कार्य आजदेखि थालिएको बताइएको छ। उक्त रोडको मरमत्ति कार्यको लागि आज तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट पूजा अर्चना गरेर शिलान्यास गरिएको छ। यस शिलान्यास कार्यक्रमलाई भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव उत्तम छेत्रीले सञ्चालन गरेका थिए।

यस रोडको शिलान्यास कार्यमा विभागीय अभियन्ताहरू र भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति कुसाङ लामा लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त रोडको मरमत्तिको लागि शिलान्यास कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले महानदीदेखि सिविटारसम्म पुग्ने पाँच किलोमीटरको रोड अत्यन्तै जीर्णावस्थामा पुगेको थियो र स्थानीय जनतालाई धेरै असुविधा भइरहेकोले गर्दा हामीले यस रोडको मरमत्तिको लागि जीटीए चिफ् अनित थापालाई निवेदन गरेपछि मरमत्ति कार्य शुरू भएको छ। यस रोडको मरमत्ति कार्य आजदेखि नै शुरु हुने जानकारी गराएका छन्। सभासद नवराज छेत्रीले उक्त रोडको मरमत्ति कार्यको लागि सिविटारवासी र तीनधारे महानदी समष्टिको पक्षबाट जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes