महानदी ग्राम पञ्चायतको आयोजनामा बंगाल विकासको पथमा नामक रेली सम्पन्न

खरसाङ : खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको आयोजनामा बंगाल विकासको पथमा नामक विकास रेली सम्पन्न गरियो। पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा 11 वर्ष शासन पुगेको र बंगाल विभिन्न विकासको पथमा गइरहेको बताउँदै बेंगाल उन्नयन पथे अर्थात बंगाल विकासको पथमा नामक रेली महानदीको तिरसठ लाइनदेखि शुरु भएर महानदी बजार परिक्रमा गऱ्यो। उक्त विकास रेलीमा महानदी ग्राम पञ्चायतको सचिव सिमला लामा र कर्मचारीहरू लगायत महानदी ग्राम पञ्चायतभित्र पर्ने सबै स्वनिर्भर दलहरूको उपस्थिति रहेको थियो। उक्त रेलीको निरीक्षण गर्नलाई खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास पनि विशेष उपस्थित भएका थिए। उक्त रेलीमा मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा विभिन्न विकासका कार्यहरू जस्तै कन्याश्री, रुपाश्री, शिक्षाश्री, लक्ष्मी भण्डार, स्वस्थ्य साथी लगायत अन्य विकासको कार्यहरू विषयमा लेखिएको प्ला कार्डहरू लिएर रेली निकालिएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा राज्यमा 11 वर्ष पूरा गरेको अवसरमा यो रेली निकालिएको बताइएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा नारीहरूको विकासको लागि र विद्यार्थी नानीहरूको लागि पनि विभिन्न प्रकल्पहरू शुरु गरेकोमा खुशी व्यक्त गर्दै रेलीहरू राज्यभरिमैं निकालिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes