महानदी ग्राम पञ्चायत र घैयाबारी ग्राम पञ्चायत तीन-को पञ्चायत प्रधान र उप प्रधान घोषणा, शुक्रबार बोर्ड गठन गरिने

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान र उप प्रधानको नामको घोषणा गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सभा सम्पन्न भयो। घैयाबारीस्थित पार्टीको समष्टी कार्यालयमा ट्रेड युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष जनक छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा पार्टीगत रूपमा सर्व सहमतिद्वारा महानदी र घैयाबारी ग्राम पञ्चायत तीनको लागि पञ्चायत प्रधान र उप प्रधानको नाम घोषणा गरियो। सभाको निर्णय अनुसार महानदी ग्राम पञ्चायतको लागि पञ्चायत प्रधान पासाङ शेर्पा अनि उप प्रधान सोनिका तामाङलाई चयन गरिएको छ।

त्यसरी नै घैयाबारी ग्राम पञ्चायत तीन-को लागि पञ्चायत प्रधानको रूपमा सुष्मा वाईबा र उप-प्रधानको लागि केवल राई चयन भएका छन्। सभामा क्षेत्रीय सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टीका सभापति राजीव थापा, ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ आदिले वक्तव्य राखेक। युवा शक्ति तीनधारे महानदी समष्टीका सचिव सञ्जीव मंगरले सञ्चालन गरेको सभामा महानदी र घैयाबारी ग्राम पञ्चायत तीनको सबै नव निर्वाचित पञ्चायत सदस्यहरू र नव निर्वाचित पञ्चायत समितिका सदस्यहरू पनि उपस्थित थिए। सभापछि पार्टीले चुनिएका दुवै ग्राम पञ्चायतका पञ्चायत प्रधान र उप-प्रधानहरूलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आधिकारिक रूपमा पञ्चायत प्रधान र उप प्रधानको नाम घोषणा गरेको छ। अब दुवै ग्राम पञ्चायत महानदी र घैयाबारी ग्राम पञ्चायत तीनको बोर्ड गठन भोली शुक्रबारको दिन गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes