महानदी हाई स्कुलका दुईजना विद्यार्थी राष्ट्रिय बाल विज्ञान केन्द्र कार्यक्रमको लागि छनौट

खरसाङ (निसं) : खरसाङको महानदी हाई स्कुलका दुईजना विद्यार्थी राष्ट्रिय बाल विज्ञान केन्द्र कार्यक्रमको लागि छनौट भएका छन्। महानदी हाई स्कुलका दुइजना विद्यार्थी क्रमैले दशौँ श्रेणीकी छात्रा असनिता प्रधान अनि नवौँ श्रेणीका छात्र अभि सुब्बा राष्ट्रिय स्तरको लागि छनौट भएका छन्। दुवैजना आगामी 7 र 8 अक्टोबरमा कोलकोतामा हुने राष्ट्रिय स्तरको कार्यक्रमको लागि कोलकोता जाने भएका छन्। गत केही दिन अघि तीन दिवसीय राष्ट्र बाल विज्ञान कङ्ग्रेस प्रतियोगिता दार्जिलिङ‌को सरकारी महाविद्यालयमा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा दार्जिलिङ जिल्लाका 33 वटा विद्यालयले भाग लिएको थियो भने जसमा 8 वटा विद्यालयहरू राज्य स्तरीय प्रतियोगिताको लागि छनौट भएको छ। त्यसमध्ये महानदी उच्च विद्यालयका दशौँ श्रेणीकी छात्रा असनिता प्रधान अनि नवौँ श्रेणीका छात्र अभि सुब्बा साथै शिक्षिका दीपा रसाइली र शिक्षक महेन्द्र छेत्रीको अगुवाईमा प्रतियोगितामा भाग लिए वापत राष्ट्रिय स्तरको प्रतियोगितामा छनौट भएका छन्। यी दुवै विद्यार्थीको सफलतामा सम्पूर्ण पाठशालामा खुशी लहर छाएको छ। यसको साथै महानदी हाई स्कुलका प्रधान अध्यापक साथै सम्पूर्ण पाठशाला परिवार गर्वित हुँदै अघिल्लो प्रतियोगितामा पनि सफलताको कामना गरेको विद्यालयका प्रधान अध्यापक महेन्द्र छेत्रीले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes