महानदीको घुम्ती कमानमा अनितपन्थी गोजमुमो-को सांगठनिक सभा सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीको घुम्ती कमानमा अनितपन्थी गोजमुमो-को सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण संगठन भवनमा खण्ड समिति सभापति कृष्ण प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा गोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, नारी मोर्चाका खरसाङ महकुमा समितिका सभापति अनु प्रधान, तीनधारे महानदी समष्टीका नारी मोर्चाका सभापति निरा प्रधान, हालैमा अनितपन्थीमा सामेल भएका प्रभा छेत्री लगायत अन्यहरू उपस्थित थिए। सभामा वक्ताहरूले विभिन्न विषयहरूमा साथै सांगठनिक गतिविधि विषयबारे बताए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै घुम्ती चियाबारीका बसन्त राईले आज अनितपन्थीको सांगठनिक सभा आयोजना गरेको साथै सभामा घुम्ती चियाबारीको बुथ स्तरीय कमिटी विघटन गरेर शाखा कमिटीहरू गठन गरिने र ती शाखाहरूमा चाँडै शाखा पसौं अभियान गरेर प्रशाखाहरू पनि गठन गर्ने जानकारी गराएको बताए। तिनले यलपालीको चुनाउमा घुम्ती कमानको दुईवटै बुथ जिताएको बताउँदै आगामी 10 सेप्टेम्बरपछि यहाँ धन्यवाद कार्यक्रम गरिने बताए। सम्पर्ण घुम्ती कमान अनित थापाको पक्षमा रहेको अनि सदैव साथ दिने राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes