महानदीमा भागवत महापुराणको सातौं दिन आज देवी शोभायात्रा

खरसाङ : खरसाङ महकुमा अन्तर्गत महानदी बजारमा नौ दिवसीय देवी भागवत महापुराणको आज सातौं दिन देवीको शोभायात्रा निकालिइयो। महानदी बजारको ग्राम सुधार समितिको आयोजनामा गत 17 अप्रेलदेखि शुरु गरिएको देवी भागवत महापुराण आगामी 25 अप्रेलसम्म चल्ने भएको छ। गत 16 अप्रेलको दिन महानदी बजारमा अवस्थित देवी मन्दिरमा हनुमान जयन्ती पालन गर्दै हनुमानको मूर्ति पनि स्थापना गरिएको छ। महानदी बजारमा अवस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त नौ दिवसीय देवी भागवत महापुराणमा नेपालबाट आएका पण्डितहरू क्रमैले परमकुस भट्टाराई, रोहित भट्टाराई, प्रह्लाद भट्टाराई, मेघनाथ भट्टाराई, भीमप्रसाद अधिकारी अनि संगीतकार महेश खतिवड़ासहित 5 जना संगीतकारहरू उपस्थित छन्। प्रत्येक दिन विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै देवी महापुराण सम्पन्न भइरहेको छ। यस अन्तर्गत सातौं दिन आज महानदी बजारमा देवीको शोभायात्रा निकालिएको छ। उक्त शोभायात्राले महानदी बजार, 63 लाइन, घुम्ती आदि क्षेत्रको परिक्रमा गऱ्यो। यस विषयमा आयोजक समितिको पक्षबाट महानदी ग्राम सुधार समितिको सभापति तारानाथ शर्माले पत्रकारहरूलाई जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbullbahis girişbullbahiscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes