महानदीमा स्वास्थ्य जाँच र रक्तदान शिविरको आयोजना

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने महानदीमा आज स्वास्थ्य जाँच एवम् रक्तदान शिविरको आयोजना गरियो। युनाइटेट महानदी अनइम्प्लोमेन्ट को-ओपरेटिभ सोसाइटीको आयोजनामा सम्पन्न उक्त स्वास्थ्य जाँच शिविरमा सूर्य नगर समाज कल्याण संस्था सिलगढीको सहयोगमा रक्तदान शिविर सम्पन्न भयो। उक्त रक्तदान शिविरमा खरसाङ महकुमा अस्पतालको ब्लड ब्याङ्कका डा. पीके पोद्दार विशेष रूपमा उपस्थित थिए भने तिनका सहयोगीको रूपमा दृश्यन्त खाती, गणेश प्रधान, निरुपमा तामाङ, अरुणा प्रधान आदिको उपस्थिति रहेको थियो।

यस शिविरमा उत्तर बंगाल मेडिकल कलेजका नारी विशेषज्ञ डाक्टरद्वारा महिलाहरूको विभिन्न रोगहरूको जाँच गरियो। यस शिविरमा डा. प्रथा घोष, डा. मिलन डारियल, डा. दयानन्त आदि उपस्थित थिए। उक्त रक्तदान शिविरमा मोठ 24 जनाले रक्तदान गरेको युनाइटेट महानदी अनइम्प्लोमेन्ट को-ओपरेटिभ सोसाइटीका सचिव संजोग छेत्रीले बताएका छन्। यस शिविरमा युनाइटेट महानदी अनइम्प्लोमेन्ट को-ओपरेटिभ सोसाइटीका पदाधिकारीहरू लगायत सूर्य नगर समाज कल्याण संस्थाका प्रीतम शाह, शुभाशिष पण्डित, गोपालराज आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes