महानदी नजिक सिविटार चियाबारी जाने रोड आज बिहान पैह्रोले क्षतिग्रस्त

खरसाङ (निसं): एनएच 55 अन्तर्गत महानदी नजिक सिविटार चियाबारी जाने रोड आज बिहानको पैह्रोले क्षतिग्रस्त बनाएको छ। महानदीदेखि सिविटार जाने जिरोमा आज बिहान गएको पैह्रोले एनएच 55-को आधा भाग नै लगेको छ भने सिविटार चियाबारी जाने रोड नै ब्लक भएको छ। पैह्रोको कारणले महानदी र खरसाङ क्षेत्रबाट सिविटार चियाबारीको यातायात विच्छिन्न बनेको छ। आज बिहान पैह्रो गएर सिविटार जाने रोड बन्द भएपछि गाड़ीहरू ट्रान्सिप गरिरहेको छ। महानदी नजिक एनएच 55 मा गएको पैह्रोले सड़क मुनिपट्टि रहेको तेञ्जिङ भोटियाको घरलाई पनि खतरा भएको छ। पैह्रो अलिकति तलतिर झरेको भए तेञ्जिङ भोटियाको घरलाई क्षतिग्रस्त हुने थियो। महानदीमा गएको पैह्रो हेर्न विभागीय कर्मचारीहरु घटना स्थलमा आए तापनि सम्बन्धित विभागको अभियन्ता पर्सितिर मात्र आउने स्थानीयहरूले बताएका छन् । महानदीको पैह्रो विषयमा पैह्रो मुनिपट्टि रहेको तेञ्जिक भोटियाकी पत्नी रञ्जु भोटियाले पत्रकारहरूसित कुराकानी गर्दै बताए अनुसार यो सड़कको प्रोटेक्शन वाल पहिलेबाटै भत्किन्दै थियो र हामीले धेरैलाई यसबारे भने पनि कसैले ध्यान दिएन अनि यसरी आज बिहान पैह्रो गयो। पैह्रोले आफ्नो घरलाई धेरै खतरा उत्पन्न भएको साथै घरमाथि पैह्रोको थुप्रो हटाए घरलाई माथिबाट थिच्छ, त्यसैले हामीले यो पैह्रो हटाउन नदिएको तिनले बताइन्। तिनले अझ भनिन्, यो पैह्रो बनाए एकदमै राम्रो प्रकारले बनाएको होस् अनि हाम्रो घरको सुरक्षा भएको होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes