महानन्दा नदीबाट अज्ञात व्यक्तिको शव उद्धार

सिलगढ़ी: भारत-बांग्लादेश सीमा क्षेत्रको लालदास जोत गाउँ नजिक फूलबाड़ी महानन्दा नदीबाट एकजना अज्ञात व्यक्तिको शव भेट्टाइएको छ। सूत्र अनुसार आज बिहान स्थानीय मानिसहरूले नदीमा तैरिरहेको अवस्थामा उक्त अज्ञात व्यक्तिको शव देखे। यसपछि घटनाको पुलिसलाई सूचना दिए। खबर पाएर फाँसीदेवा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमर्डमको लागि पठाइदिएको छ। यसको साथै पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *