महानन्दा एक्शन प्लान र सीवेज ट्रिटमेन्ट प्लान्ट पुनः शुरू गरिने : एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती

सिलगढी : सौरभ चक्रवर्तीले सिलगढी-जलपाईगढी विकास प्राधिकरण (एसजेडीए)-का चेयरम्यानको रूपमा कार्यभार सम्हालेपछि महानन्दा एक्शन प्लान र सीवेज ट्रिटमेन्ट प्लान्ट फेरि शुरू गर्ने पहल गरेका छन्। स्मरण रहोस्, वामफ्रन्ट काल अवधि महानन्दा, जोरापानी र पञ्चनई नदीहरूलाई प्रदूषणबाट बचाउनको लागि उक्त दुई परियोजनाको काम शुरू गरेको थियो। तथापि, पछि यसलाई बन्द गरिदियो। यसपछि 2012 मा उक्त काम शुरू भए तापनि फेरि बन्द गरियो। अन्ततः एसजेडीए बोर्डका चेयरम्यानको रूपमा कार्यभार सम्हालेपछि सौरभ चक्रवर्तीले यी दुवै परियोजनाको कामलाई अत्यधिक महत्व दिइने बताए। आज एसजेडीएको कार्यालयमा एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा ग्रीन ट्रिब्युनलका सदस्य शैबल दासगुप्ताराज्य शहरी विकास एजेन्सी (एसयुडीए), नगरनिगम र एसजेडीएका अधिकारीहरू उपस्थित थिए। बैठकपछि अध्यक्ष सौरभ चक्रवर्तीले महानन्दा एक्शन प्लान र सीवेज ट्रिटमेन्ट प्लान्टलाई अत्यधिक महत्व दिइने बताउँदै यी दुईवटा परियोजनाहरू पुरा भएपछि महानन्दा लगायत जोरापानी र पञ्चनई नदीको प्रदूषण कम्ती हुनेछ। हाल एसजेडीए अन्तर्गत 83  वटा परियोजनाहरू लागू गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes