महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाइटीद्वारा रङ्गटङ्गमा कार्यालय उद्घाटन

खरसाङ (निसं) : महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाइटीद्वारा पर्यटकहरू र बोर्ड वाचरहरूको गाइडका लागि आज रङ्गटङ्गमा कार्यालय उद्घाटन गरियो। मुख्य अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट उक्त कार्यालयको उदघाटन गरियो। महानन्द वाइड लाइफ क्षेत्र अन्तर्गत पर्ने होम स्टे सञ्चालकहरू, बर्ड गाइड, टुरिस्ट गाइड र पर्यटन क्षेत्रसित संलग्न रहेर कार्य गरिरहेका व्यक्तिहरूद्वारा सन् 2017-मा स्थापित उक्त महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाईटीको पञ्जीकरण कार्यपछि पर्यटकहरूको सहयोगको लागि एनएच 55 अन्तर्गत रंगटङ्गमा कार्यालय उदघाटन गरियो। उक्त सोसाईटीले आफ्नो क्षेत्र रंगटङ्गदेखि पगलाझोड़ा महानदीसम्म अनि रंगटङ्गदेखि लाचपञ्जारसमम्म रहेको छ।

सोसाईटीको उप सभापति सीबी राईद्वारा सञ्चालन गरिएको उक्त उद्घाटन कार्यक्रममा सोसाईटीको स्थापना र यसको मुख्य उद्देश्य विषयमा सोसाईटीका सभापति डीपी प्रधानले आफ्नो वक्तव्यमा बताए। यसै कार्यक्रममा सोसाईटीका कार्यालय क्षेत्रीय सभासद नवराज छेत्रीको बाहुलीबाट पुजा अर्चना गरेर कार्यालयको उद्घाटन गरियो। उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिको रूपमा उपस्थित जीटीएका सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिको यस रंगटङ्ग क्षेत्रमा महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाइटीले यो कार्यालय उद्घाटन गरेर राम्रो काम गरेको र सोसाईटीको हरेक कार्यमा आफ्नो साथ सदैव रहने बताए। तिनले यस क्षेत्रमा पर्यटकीय विकासको लागि जीटीएको पर्यटन विभागसित कुराकानी गरेर आगामी दिनमा धेरै कार्यहरू गर्ने योजना रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes