महानन्दाको पानी प्रदूषित, सिलगढीमा पिउने पानी किन्नका लागि शहरवासीहरूको लामो लाइन

सिलगढी (निसं): नगर निगमको सप्लाई पानी हाल प्रदूषित रहेकोले गर्दा पिउनको लागि योग्य नरहेकोले गर्दा यसको सेवनमा रोक लगाइएको छ। यसैले शहरको विभिन्न ठाउँमा पिउने पानी किन्नको लागि मानिसहरूको लामो लाइन देखियो भने कतै नगर निगमको तर्फबाट वितरण गरेको पेयजलको पाउच थाप्नको लागि मानिसहरूको घुइँचो देखा पऱ्यो। स्मरण रहोस, बुधवार मेयर गौतम देवले महानन्दाको पानीको जाँच गर्दा पानीमा बीओडी ठीक नरहेकोले उक्त पानी पिउनको लागि लायक नरहेको कुरा बताएका थिए। तिनले पानीलाई केवल दैनिक कार्यको लागि मात्र उपयोग गर्नसक्ने बताएका थिए। आगामी 2 जूनसम्म टिस्टाको पानी आपूर्ति नभएसम्म नगर निगमको पानी पिउन सक्ने लायकको नभए पछि सिलगढी शहरका मानिसहरू पानी किन्नको लागि लामो लाइनमा उभिएर आफ्नो पालो पर्खीरहेका छन्। अर्कोतिर, नगर निगमको तर्फबाट मानिसहरूलाई प्रतिदिन 1 लाख पानीको पाउच वितरण गरिरहेको छ। प्रत्येक बोरोलाई 20 हजार पानीको पाउच दिइरहेको छ। बिहिबार बिहानदेखि नगर निगमका वार्डहरूमा पिउने पानीको पाउच वितरण गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes