महानन्दा नदीबाट दिउँसै बालुवा तस्करी, पुलिसलाई देखेर भागे तस्करहरू

फाँसीदेवा : महानन्दा नदीबाट बालुवा खननमाथि रोक लगाए तापनि खुल्लै रूपमा बालुवा खनन भइरहेको छ। पहिला खनन कार्य रातिको समयमा हुने गर्थ्यो भने हाल दिउँसै खनन कार्य भइरहेको छ। स्मरण रहोस्, गत महिना मतिगढाको बालासन नदीमा बालुवा खनन अवधि बालुवाले पुरिएर 3 जना किशोरको मृत्यु भएको थियो। यसको साथै गत बिहिबार राति अँध्यारोमा बालुवा तस्करी रोक्ने प्रयास गरिरहेको समय पुलिसको वाहनमा आगो लगाइदिएको थियो। यसैबीच आज फाँसीदेवा ब्लकको भुरियाखाली इलाकामा महानन्दा नदीबाट दिउँसै बालुवा चोरी भएको घटनाले सनसनी फैलिएको छ। नदीबाट बालुवा चोरी भएको जानकारी पाएपछि स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। उत्तर दिनाजपुर जिल्लाको बालुवा माफिया दार्जिलिङ जिल्लामा प्रवेश गरिरहेको आरोप रहेको छ। दुवै जिल्लाको माझमा बग्ने महानन्दा नदीबाट दिउँसै बालुवा चोरी भइरहेको छ। यसले गर्दा नदी संलग्न इलाकाको जमीन नष्ट हुनको साथै जमिनको पानी पनि सुखिरहेको छ। घटनाको विरोध गर्दा बालु माफियाहरूले स्थानीय मानिसहरूमाथि हमला गरेको बताइएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार दार्जिलिङ जिल्ला पुलिसले घाट इलाकामा निगरानी राखिरहेको छ तर उत्तर दिनाजपुर पुलिसले घाटमा निगरानी गरेको छैन। आज पनि दिउँसै बालुवा तस्करी गरिरहेको थियो। यसको खबर पाउनसाथ दार्जिलिङ जिल्लाको विधाननगर जाँच केन्द्रका पुलिस घटनास्थलमा पुगेपछि तस्करहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisjojobet girişamgbahissekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetbahiscasinograndpashabetJojobetcasibombahiscasino giriş Built with ❤︎ by appycodes