महानन्दा नदीको जलस्तर बढेपछि मानिसहरू आतङ्कित

सिलगढी : हिजोदेखि परेको लगातार पानीले गर्दा सिलगढी महानन्दा नदीको जलस्तर निक्कै बढ़ेको छ। यसले गर्दा महानन्दा नदीको किनारमा बसोबास गर्ने दुईवटा वार्डका मानिसहरू औधी चिन्तित बनेका छन्। महानन्दा नदीको जलस्तर अचानक बढ़ेपछि सिलगढी नगरनिगमको वार्ड नम्बर 1 र 4 –का मानिसहरूमा आतङ्कको माहौल छाएको छ। यदि पानी अझ लगातार परेको खण्डमा नदीको जल स्तर अझ बढ्नसक्ने भएकोले यस क्षेत्रका मानिसहरूको घरमा महानन्दा नदीको पानी पस्ने आशंकाले त्रासित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *