महँगाई विरुद्ध कङ्ग्रेसको अनौठो प्रदर्शन, बाइक-स्कुटीको गर्यो अन्तिम संस्कार

सिलगढी : पेट्रोल-डीजल र ग्यास लगायत अन्य आवश्यक सामग्रीहरूको मूल्य वृद्धिलाई लिएर विपक्षी पार्टीले लगातार सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ। यसै क्रममा आज बाघडुग्रामा कङ्ग्रेसले अनौठो रूपमा पेट्रोल र डीजलको लगातार भइरहेको मूल्य वृद्धि र आवश्यक सामग्रीहरूको मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन गर्यो। देशको विभिन्न राज्यहरूमा पेट्रोलको मूल्य बढेर 100 रुपियाँ प्रति लिटर पार भइसकेको छ भने पश्चिम बंगालको धेरैजसो जिल्लामा यस्तै हाल रहेको छ। यसैबीच ग्यास सिलेन्डरको मूल्य पनि बढ्दै गइरहेको छ। केन्द्रको भाजपा सरकारको विरोधमा आज बाघडुग्रामा विरोध प्रदर्शन गरियो। कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले पानीघट्टा मोड़देखि एउटा प्रतिवाद र्‍याली निकाले। यस र्‍यालीमा कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले स्कुटी-बाइकलाई भ्यानमा राखेर अन्तिम शव यात्राको आयोजना गर्यो। यसपछि एशियन हाईवेको किनारमा एकजना कार्यकर्ताले आफ्नो केश काटेर रीति रिवाजको साथमा पण्डितलाई बोलाएर अन्तिम संस्कार पनि गरे। कङ्ग्रेस नेता तथा कार्यकर्ताहरूले देशको अर्थव्यवस्था मरिसकेको बताउँदै दैनिक आवश्यकीय सर समानहरूको मूल्य बढ्दै  गइरहेकोले यसको प्रतिवादमा आज आफूहरूद्वारा विरोध प्रदर्शन गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetcup girişbetcupJojobetcasibom Built with ❤︎ by appycodes