महँगाइविरुद्ध पहाडमा हिल टीएमसी-द्वारा 10 र 11 जुलाईमा धरना प्रदर्शन गरिने

दार्जिलिङ : हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ महकुमाको तर्फबाट आगमी 10 र 11 जुलाईको दिन पहाडमा महँगाइ अनि केन्द्र सरकारको विरोध गर्दै धरना प्रदर्शन गर्ने भएको छ। हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ महकुमा समतिका प्रवक्ता एनबी खवासले पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भाजपाले जनतालाई ठुल्ठुला सपनाहरू देखाएर, प्रधानमन्त्री मोदीले 2014 मा राम्रो दिन आउँछ भन्दै सत्तामा आए तापनि भारतीय जनता पार्टीले गरीब जनताको हितमा नरहेर उद्योगपतिहरूको हितमा रहेर कार्य गरिरहेको आरोप लगाएका छन्। तिनले वर्तमान समयमा महँगाइले आकाश छोइरहेको बताउँदै पेट्रोल, डीजल, खाने तेल आदिको मूल्य अनियन्त्रित रूपमा बढ़ेर गइरहेकोले साधारण मानिसहरूलाई घर परिवार चलाउन धेरै असुविधा भइरहेकोले महँगाइ अनि केन्द्र सरकारको विरोधमा आगामी 10 र 11 जुलाईको दिन दार्जिलिङको मोटर स्ट्याण्डमा अल इण्डिया तृणमूल कङ्ग्रेस दार्जिलिङ महकुमा समितिका कार्यकर्ताहरूले धरना प्रदर्शन गरेर केन्द्र सरकारको विरोध जनाउने तिनले बताए। यस धरना कार्यक्रम दार्जिलिङका अन्य स्थानहरूमा पनि गरिने खवासले थप बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes