महासचिव रोशन गिरीले गरे सिलगढीमा जनसभा स्थलको निरीक्षण

सिलगढी : लगभग साढे तीन वर्षको विस्थापित जीवन बिताएका गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरूङलाई स्वागत जनाउनको लागि भोलि सिलगढीको इन्दिरा गाँधी मैदानमा गोजमुमो बिमल खेमाले एउटा विराट जनसभाको आयोजना गर्ने भएको छ। उक्त जनसभा स्थलको आज गोजमुमो महासचिव रोशन गिरीले निरीक्षण गरे। जनसभा स्थलको निरीक्षण गरेपछि महासचिव रोशन गिरीले भापजामाथि कटाक्ष कस्दै दार्जिलिङ पहाडमा भाजपालाई तीनपल्ट विजयी बनाए तापनि आफूहरूको धेरै वर्ष अघिदेखिको माग पुरा नगरेकोले गर्दा नै गोजमुमो बिमल खेमाले भाजपासित सम्बन्ध विच्छेद गरेर आउँदो विधानसभा चुनाउमा तृणमूललाई सघाउने निर्णय लिएको तिनले बताए। यसको साथै पहाड़ आन्दोलनको समयमा आफूहरूमाथि लगाइएको आरोप एवम् मामिलाहरू राजनीतिक मुद्दा रहेको बताउँदै उक्त मुद्दा राजनीतिक रूपमा समाधान हुने तिनले बताए। तपाईँहरूको माग गोर्खाल्याण्ड रहे तापनि राज्यकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीले गोर्खाल्याण्ड नदिनेबारे पत्रकारहरूद्वारा सोधिएको प्रश्नको उत्तर दिँदै रोशन गिरीले त्यो तिनीहरूको राजनैतिक बाध्यता हो, तर आफूहरूको माग गोर्खाल्याण्ड हो, त्यो माग हामी उठाइरहने छौँ, अन्तिम श्वास रहुञ्जेलसम्म गोर्खाल्याण्डको माग उठाइरहने छौँ भनी बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes