महात्मा गाँधीको पुण्यतिथिमा खरसाङमा सहिद दिवस पालन

खरसाङ (निसं): राष्ट्रपिता महात्मा गाँधीको पुण्यतिथिमा स्मृति दिवसको रूपमा आज सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाको कार्यालयमा सहिद दिवस सम्पन्न भयो। सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाका अधिकारी अनिर्बन दामद्वारा स्वागत सम्भाषण राखेको कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस अवध सिंघल मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा महकुमा पुलिस अधिकारी आईपीएस पी शरणान्य, समाजसेवी विनोद प्रकाश शर्मा, पूर्व सैनिक क्याप्टन अजय तामाङ, एल्डर एनटी लेप्चा लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रममा लोक प्रसार प्रकल्पका लोक कलाकारहरूले राम धुन,  भजन प्रस्तुत गरे।

सहिद दिवस प्रत्येक 30 जनवरीको दिन राष्ट्रपिता महात्मा गाँधीको स्मृतिमा पालन गर्ने गरिन्छ अनि कार्यक्रममा महात्मा गाँधीको भारतीय स्वतन्त्रता संग्राममा दिएको बहुमूल्य योगदानको सम्झना गर्दै देशप्रति तिनको योगदानको याद गर्ने गरिन्छ। महात्मा गाँधीको 30 जनवरी 1948-मा हत्या गरिएको थियो। कार्यक्रममा महात्मा गाँधीको तस्विर अघि धुप दीप प्रज्ज्वलन गर्नको साथै खदा अर्पण गरेर श्रद्धञ्जली अर्पण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes