महिला क्रिकेटर ऋचा घोषको स्वागतको लागि सिलगढीमा तयारी

सिलगढी : भारतीय महिला क्रिकेट टीमले एशियन गेम्समा स्वर्ण पदक जितेको छ। उक्त टोलीमा सिलगढीको छोरी ऋचा घोषले पनि अंश ग्रहण गरेकी थिइन्। क्रिकेटमा देशलाई स्वर्ण पदक दिलाउने ऋचा घोष भोलि बुधबार सिलगढी  फर्किआउने भएकी छन्। सिलगढी महकुमा क्रीडा परिषदले ऋणा शर्मालाई सम्मान जनाउनको लागि तयारी गरिरहेको छ। सिलगढी महकुमा क्रीडा परिषदका क्रिकेट सचिव मनोज शर्मा आज ऋचाको घरमा गएर तिनका परिवारलाई बधाई दिए। भोलि बुधबार सिलगढीको सेभोक रोडमा मैत्री क्रिकेट म्याचको आयोजना गरिने भएको छ। जहाँ ऋचा घोष पनि मुख्य रूपमा उपस्थित रहनेछिन्। उक्त म्याचमा सहरका पूर्व खेलाडीहरूले अंश ग्रहण गर्नेछन्। आगामी 28 सेप्टेम्बरमा ऋचाको जन्म दिनको अवसरमा सिलगढी महकुमा क्रीडा परिषद्‌मा एउटा कार्यक्रमको आयोजना गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes