महिलाद्वारा आत्महत्या,  लोग्ने पुलिस हिरासतमा

सिलगढी : सिलगढी नगरनिगमको एक नम्बर वार्डमा एउटी विवाहित महिलाको रहस्यमयी ढङ्गमा मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक महिला एक नम्बर वार्डको धर्म नगर निवासी 25 वर्षीय सुशान्ति रायको रूपमा चिन्हित गरिएको छ। सुशान्ति रायको 6 वर्षअघि गोपाल रायसित विवाह भएको थियो। दुवैको एकजना 4 वर्षको सन्तान रहेको छ। मृतकाका लोग्ने गोपाल राय पेशाले दैनिक मजदुर हुन्।  प्राप्त जानकारी अनुसार  गोपाल राय सदा झैँ आज पनि कामको लागि घरबाट निस्केपछि स्वास्नी  सुशान्तिले आत्महत्या गरेको बताइएको छ। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलम पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै लोग्ने गोपाल रायलाई हिरासतमा लिएर सोधखोज शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes