महिलाहरूका सुरक्षाको लागि गठन गरेको ‘विशेष महिला पुलिस वाहिनी’-को गश्ती

राजगञ्ज, 29 अगस्त (निसं): महिला सुरक्षा माथि अधिक ध्यान दिनका लागि ‘विशेष महिला पुलिस वाहिनी’ तयार गरिएको छ। बिहिबार बिहान उक्त वाहिनीले राजगञ्जको भुटकिरहाट इलाकामा गश्ती लगाएको देखियो। राजगञ्ज थानाका 7 जना महिला पुलिसकर्मीलाई लिएर यो वाहिनी तयार गरिएको छ। उक्त वाहिनीको प्रमुख ममता तामाङ छन्। यो महिला पुलिस वाहिनीले विशेष गरेर महिलाहरू अनि नानीहरूको सुरक्षा लागि काम गर्नेछ।
प्राप्त जानकारी अनुसार यो विशेष वाहिनीले दिन-रात नियमित गश्ती लगाउने छ। यस वाहेक हेल्पलाइन नम्बर 112 पनि सुरू गरिएको छ। उक्त नम्बरमा अभियोग पनि दर्ता गराउन सकिनेछ। हेल्पलाइन नम्बरमा अभियोग प्राप्त भएपछि महिला पुलिस वाहिनीले त्वरित कार्वाही गर्नेछ। पुलिस सूत्र अनुसार, महिलाहरूको सुरक्षालाई लिएर उक्त वाहिनी गठन गरिएको हो। पुलिसको उक्त पहललाई महिलाहरूले सराहना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes