महिलाहरूको सुरक्षाको लागि सिलगढी मेट्रोपोलिटन पुलिसको ‘प्रहार’ अभियान

सिलगढी :  नारी सुरक्षा तथा आत्मरक्षाको लागि सिलगढी मेट्रोपोलिटन पुलिसले सिलगढीमा प्रहार अभियान सुरू गरेको छ। हाल समाजमा नारी सुरक्षा सबैभन्दा ठुलो समस्या हो। महिलाहरूले विभिन्न समयमा अप्रिय परिस्थितिहरूको सामना गर्न परिरहेको छ। यसैले सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट उक्त पहल गरेको हो। सिलगढी पुलिस कमिश्नर सी सुधाकरको नेतृत्वमा प्रहार अभियान सुरू भएको छ। उक्त अभियान अन्तर्गत विभिन्न स्कुलका छात्राहरूलाई आत्मरक्षाको विभिन्न कौशलहरू सिकाइनेछ। उक्त कौशलको सहयोगमा तिनीहरूले कुनै पनि परिस्थितिको सामना गर्न सक्नेछन्। सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा, लायन्स क्लब अफ् सिलगढी सेभियर्स तथा द डेन अर्गनाइजेसनको सहयोगमा उक्त अभियान सुरु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes