महिलाहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्दै प्रधान नगर थानालाई सुम्पियो ज्ञापन

सिलगढी: राज्यमा महिलाहरू सुरक्षित नरहेको साथै दिन प्रतिदिन दुष्कर्मको घटनाहरू प्रकाशमा आइरहेकोले सिलगढीमा पनि अब महिलाहरू सुरक्षित छैनन् भन्ने आरोप लगाउँदै महिलाहरूको सुरक्षा प्रदान गर्नुपर्ने मागमा आज सारा भारत गणतन्त्र महिला समितिको दार्जिलिङ जिल्ला शाखाले प्रधान नगर थानामा एउटा ज्ञापन पत्र चढायो। यस विषयमा सारा भारत गणतान्त्रिक महिला समिति दार्जिलिङ जिल्ला शाखाको तर्फबाट स्निग्धा हाजराले भनिन्, राज्यका महिलाहरूसित दुष्कर्मको मामिला बढ्दै गइरहेको छ। महिलाहरू अब सुरक्षित छैनन्। सिलगढीमा पनि अब महिलाहरू सुरक्षित छैनन्। दुष्कर्मको घटनालाई लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अजीबोगरीब बयान दिएकी छन्। तिनले यस प्रकारको बयान दिन बन्द गर्नुपर्छ। मुख्यमन्त्री ममता ब्यानर्जीले दुष्कर्मीहरूलाई कठोर सजाय दिइने पुलिस प्रशासनलाई निर्देश दिनु पर्ने तिनले बताइन्।

तिनले अझ भनिन्, गत एक महिनाअघि सिलगढीमा एउटी नाबालिकासित दुष्कर्म भए तापनि हालसम्म आरोपीलाई पक्राउ गरिएको छैन। गत 24 घण्टा अघि भक्ति नगर थाना अन्तर्गत पर्ने भानु नगर इलाकामा पनि एउटी नाबालिकासित दुष्कर्मको प्रयास गर्ने आरोपी हालसम्म पक्राउ गरिएको छैन। पुलिस प्रशासनले दुष्कर्म गर्ने आरोपीहरूलाई पक्रिन असमर्थ छ। राज्यको कानुन व्यवस्था पनि स्वयम् मुख्यमन्त्री ममता ब्यानर्जीले हेर्ने दायित्य लिएकोले यस विषयलाई गम्भीरताको साथमा लिँदै पुलिस प्रशासनलाई चाँडै जाँच गर्ने निर्देश दिइनुपर्ने तिनले बताइन्। मुख्यमन्त्री स्वयम् एउटी महिला रहे तापनि महिलाहरूलाई राज्यमा सुरक्षा प्रदान गर्न असक्षम रहेको आरोप लगाउँदै आज सारा भारत गणतन्त्र महिला समितिको दार्जिलिङ जिल्ला शाखाको पक्षबाट महिलाहरूको सुरक्षा व्यवस्था सुनिश्चित गरिनुपर्ने माग गर्दै प्रधाननगर थानामा एउटा ज्ञापन चढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetdedebet girişdedebetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes