महिलालाई मानसिक तथा शारीरिक प्रताड़ना गरेको आरोपमा 12 जना पक्राउ

कुमारग्राम :  पश्चिम च्याङमारीमा सालिसी सभामा एउटी महिलालाई मानसिक तथा शारीरिक प्रताड़ना गरेको अभियोग उठेको छ। यस मामिलामा 12 जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत बिहीबार साँझ पश्चिम च्याङमारी इलाकामा सालिसी सभामा एउटी महिलालाई शारीरिक तथा मानसिक प्रताड़ना गरेको अभियोग उठेपछि यसबारे पीडित महिलाले कुमारग्राम थानामा अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा पुलिसले भवेश कुजुर, विपन टोप्पो, सुजीत लाकरा नाम गरेको तीनजना युवकलाई पक्राउ गरेर तिनीहरूविरुद्ध मामिला दर्ता गरियो। यसपछि गत राति पुलिसले उक्त घटनामा संलग्न रहेका अन्य 9 जनालाई पक्राउ गर्यो। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला पुलिस सुपर भोलानाथ पान्डेले यसबारे जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes