महिला ल्यान्डरोभर चालक सामन्था दोङलाई दार्जिलिङ पुलिसद्वारा सम्मान

दार्जिलिङ: दार्जिलिङको उच्च स्थलमा रहेको एक प्रमुख पर्यटन केन्द्र सन्दकपुर जस्तो दुर्गम क्षेत्रमा ओल्ड सिरिजको ल्यान्डरोभर गाडी कुदाउने प्रथम भारतीय महिला समान्था दोङलाई दार्जिलिङ पुलिसद्वारा आज सम्मान जनाइयो। गत 22 नोभेम्बरको दिन दार्जिलिङ पुलिसद्वारा आयोजना गरिएको सातौं प्रकरणको 21 किलोमिटर म्याराथन दौडमा पनि ब्रान्ड एम्बेसेडर मिलिन सुमनको साथमा आफ्नो ओल्ड ल्यान्डरोभर कुदाएर कार्यक्रमको शोभा बढाएकोमा आज समान्था दोङलाई एउटा कार्यक्रमबीच दार्जिलिङ पुलिसले प्रामाण पत्र अनि उपहार दिएर सम्मान जनायो। नारी सशक्तिकरणमा थप टेवा पुऱ्याउने उद्देश्यले सुनन्दा दोङले प्रत्येक म्याराथन महिला धावकहरूलाई शुभकामना टक्राउँदै सबै नारीहरुलाई आ-आफ्नो क्षेत्रमा अगाडी आउने अपिल गरेकी छन्।

आफुलाई यसरी सम्मान जनाएकोमा दार्जिलिङ पुलिस विभागलाई तिनले आभार प्रकट गरेकी छन्। स्मरण रहोस, ल्यान्डरोभर कम्पनीको डिस्कभरी गाडीसित पनि सन्दकपुरमा तिनले डको मेन्ट्रीहरु बनाइसकेकी छन्। गत 2019-को सेप्टेम्बर महिनामा सिङ्गपुरबाट शुरु भएर इङ्ल्यान्ड पुग्ने 100 दिनभन्दा अधिक समय लाग्ने ओभर ल्यान्ड अफसफर्ड क्यामरिजको एक्सपिडिसनमा पनि तिनले भारतलाई प्रतिनिधित्व गरेकी थिइन्। यस्ता एक्सपिडिसनमा अंश ग्रहण गर्ने तिनी पहिलो भरतीय गोर्खे नारी हुन्। महिला ल्याण्डरोभर चालक समान्था अनेकौ अटोमोबाइल्स, म्याग्जिन अनि सोसियल मिडियामा समेत चर्चित भइसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes