महिला सहित तिनको लोग्नेको ब्याङ्क एकाउन्टमा ‘लक्ष्मी भण्डार’ योजनाको रुपियाँ  पसेपछि मच्चियो सनसनी

कुचबिहार तृणमूल कङ्ग्रेस सरकारले राज्यमा लक्ष्मी भण्डारयोजना लागू गरेको छ। पश्चिम बंगाल सरकारको तर्फबाट राज्यका प्रत्येक परिवारको महिलालाई वित्तीय सहायता प्रदान गर्ने उद्देश्य लिएर लक्ष्मी भण्डार योजना  शुरू गरेको हो। लक्ष्मी भण्डारयोजना अन्तर्गत घरको महिला प्रमुखको ब्याङ्क खातामा 500 अथवा 1000 रुपियाँ पस्ने गर्दछ। तर कुचबिहारको माथाभाङ्गामा लक्ष्मी भण्डारको रुपियाँलाई लिएर एउटी अचम्मको मामिला अघि आएको छ। यहाँ एउटी महिलाको ब्याङ्क खातामा लक्ष्मी भण्डार योजनाको रुपियाँ पस्नको साथै तिनको लोग्नेको खातामा पनि लक्ष्मी भण्डारको रुपियाँ पसेको बताइएको छ। माथाभाङ्गा 1 नम्बर ब्लक अन्तर्गत भेरभेरी मनाबारी गाउँ निवासी अब्दुल कादर पेशाले टोटो चालक हुन्। तिनले डेढ़ वर्षअघि ब्याङ्कमा खाता खोलेका थिए। यसपछि जब तिनले पासबुक अपडेट गर्दा खातामा लक्ष्मी भण्डारको 7 हजार रुपियाँ पसेको थाहा पाए। अब्दुल कादरले बताएअनुसार तिनको ब्याङ्क खातामा 7 महीनादेखि 1 हजार रुपियाँ गरेर मोठ 7 हजार रुपियाँ पसेको देखेपछि तिनले उक्त रुपियाँ निकाले। लक्ष्मी भण्डारको रुपियाँ तिनको खातामा कसरी पस्यो त्यसबारेमा केही थाहा नरहेको तिनले बताए। यस सम्बन्धमा पचागढ़ ग्राम पञ्चायतका प्रधान उदय सरकारले बताएअनुसार एकजना व्यक्तिको खातामा कसरी लक्ष्मी भण्डारको रुपियाँ पस्यो यसको जाँच गर्नको साथै कार्वाही पनि गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes