महिलासित दुर्व्यवहार गरेको आरोप सत्य प्रमाणित भए विधायक पद छोड्नेछु : शंकर घोष

सिलगढी : सिलगढीको 24 नम्बर वार्डमा कोरोनाको भ्याक्सिनलाई लिएर भएको झगड़ाले राजनीतिक रूप लिएको छ। एकातिर भाजपा विधायक शंकर घोषले भ्याक्सिनेसन केन्द्रमा आफूसित दुर्व्यवहार गरेको तृणमूलमाथि आरोप लगाउँदै यसको प्रतिवादमा भाजपाद्वारा प्रदर्शन गरियो भने अर्कोतिर एउटी महिलाले आफूसित विधायक शङ्कर घोषले दुर्व्यवहार गरेको आरोप लगाउँदै सिलगढी थानामा अभियोग दर्ता गरेकी थिइन्। यसै सम्बन्धमा भाजपा विधायक शंकर घोषले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भने, आगामी 15 सेप्टेम्बरको दिन सिलगढीको 24 नम्बर वार्डमा सम्पन्न भ्याक्सिनेसन केन्द्रमा यदि आफूले कुनै पनि महिलासित दुर्व्यवहार गरेको आरोप सत्य प्रमाणित भएको खण्डमा तिनले विधायक पद छोड्ने छन्। उक्त मामिलाको पूर्ण निष्पक्षताको साथमा जाँच गरिनुपर्ने भन्दै तिनले यदि यसमा आफ्नो सहयोग चाहिएको खण्डमा पूर्ण रूपमा सहयोग गर्ने बताए। तिनले अझ भने, आफूमाथि लगाएको आरोप आफ्नो मात्र नभएर विधानसभा चुनाउमा आफूलाई जिताएर पठाउने सबै मानिसहरूको अपमान रहेकोले यसको सच्चाई सबै सामु आउन अति आवश्यक रहेको तिनले बताए। तृणमूल कङ्ग्रेसमाथि कटाक्ष कस्दै तिनले भने, तृणमूल कङ्ग्रेसले तल्लो स्तरको राजनीति गरिरहेको छ। एउटी महिलाको प्रयोग गरेर तृणमूलले राजनीति गरिरहेको तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes