महिला सुरक्षालाई ध्यानमा राखेर जलपाईगढीमा विनर्स वाहिनी गठन

जलपाईगढी : महिला सुरक्षालाई ध्यानमा राखेर जलपाईगढी जिल्ला पुलिसको पहलमा विनर्स वाहिनी गठन गरियो। राज्यको विभिन्न ठाउँहरूमा झैँ जलपाईगढी जिल्ला पुलिसको पहलमा विनर्स वाहिनी गठन गरियो। उक्त वाहिनीमा 20 जना प्रशिक्षणप्राप्त महिला पुलिसकर्मी सामेल छन्। विनर्स वाहिनीसित सम्पर्क गर्नको लागि 9083270517 नम्बर जारी गरेको छ भने कुनै प्रकारको असुविधा भएको खण्डमा महिलाहरूले उक्त नम्बरमा सम्पर्क गरेर अभियोग दर्ता गर्न सक्नेछन्। आज जिल्ला पुलिसको तर्फबाट थाना मोडमा एउटा कार्यक्रमको माध्यमद्वारा विनर्स वाहिनीको उद्घाटन गरियो। उक्त वाहिनीका महिलाहरूलाई स्कुटी प्रदान गरिएको छ भने उक्त स्कुटीमा सवार भएर विनर्स वाहिनीले ईभटिजिङ तथा असामाजिक कार्य रोक्नको लागि टहलदारी गर्नेछ। यस अवसरमा उत्तरबंग आईजी देवेन्द्र प्रकाश सिंह, डीआईजी जलपाईगढी रेञ्ज अमित पी जाभालगी, पुलिस सुपर देवर्षी दत्त, जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मन, एसडीओ सुदीप पाल लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes