मई दिवस एकदिन मात्र होइन, श्रमजीवीहरूलाई 365 दिन नै सम्मान अनि साहुलियत दिनु पर्छ: अनित थापा

खरसाङ (निसं) : चियाबारीका श्रमिकहरूको पूजा बोनसको कुरा दशैंको समयमा मात्र होइन तर अहिलेदेखि नै बोनसको लागि पहल गर्नु पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाले बताएका छन्। उक्त कुरा उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा आज खरसाङको गौरी शंकर चियाबारीस्थित सार्वजनिक भवनमा सम्पन्न श्रमिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन्। प्रमुख अतिथिको रुपमा उपस्थित अनित थापाले आफ्नो सम्बोधनमा भने, हामीले श्रमिकको लागि काम गर्दा दशैंको समयमा मात्र गर्नु हुँदैन। दशैंको समयमा गाह्रो हुन्छ। म ट्रेड युनियनलाई निवेदन गर्छु कि श्रमिकहरूका पूजा बोनस दशैंको मुखैमा मात्र होइन तर अहिलेदेखि नै पहल गर्नु होस्। दशैंको मुखैमा पूजा बोनस नमिल्दा गाली खानुपर्छ। दशैंको बोनसको सभातिर युनियनले चियाबारी श्रमिकहरूको पूजा बोनस फस्ट फ्लसको सिजनमा नै बोनस तय गरिनुपर्छ भन्छ तर फस्ट फ्लसको सिजन सकिसक्यो अहिलेसम्म कुनै कुरा भएको छैन। त्यसैले चियाबारी श्रमिकहरूको पूजा बोनसको लागि अहिलेदेखि नै पहल गर्नु हवस।

मई दिवसको दिन नेताहरूले ठूल्ठूलो घोषणा गर्ने गर्छन् तर म सक्ने र गर्नु सक्ने मात्र गर्छु। त्यसैले चियाबारी श्रमिकहरूको पूजा बोनसको लागि अहिलेदेखि नै युनियनले पहल गरेको होस् । श्रमिकहरूले ठूला ठूला कुरा मागेको छैन तर उनीहरूका हाजिरा, बोनस र अवकाश भएपछि ग्राजुएटी र पीएफ समयमा नै पाउनुपर्छ। त्यो नै श्रमिकहरूका माग हो। यसको लागि युनियनले ध्यान दिनुपर्छ। अनित थापाले अझ भने, श्रमिकहरूका समस्या माइकमा भाषण दिएर मात्र समाधान हुँदैन। श्रमिकहरूको समस्या एकैदिनमा समाधान हुने पनि होइन। आज मैले भागोप्रमो पार्टीको ट्रेड युनियनको प्रत्येक बगानको युनियनसित भेटघाट गरी चिनाजाना गरेको छु। युनियनको प्रत्येक युनिटका प्रतिनिधिहरूले दिन-रात संघर्ष गरिरहेका छन्। श्रमिक संगठनहरूमा काम गर्ने सबै प्रतिनिधिहरूले पार्टीलाई बचाएर राख्नमा ठूलो भूमिका निर्वाह गरेको छ र तिनीहरूले एक दिन मात्र होइन तर 365 दिन नै सम्मान पाएको हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes