मई दिवसको अवसरमा सिलगढीमा श्रमजीवी अधिकार यात्रा

सिलगढी (निसं): मई दिवसको अवसरमा आज सीटूको आयोजनामा सिलगढी शहरमा श्रमजीवी अधिकार यात्रा निकालिइयो। सिलगढीको मल्लागढीस्थित खुदीरामको मूर्ति अघिल्तिर झण्डा उत्तोलन गरेपछि एउटा रंगारंग शोभायात्रा निकालेर शहरको मुख्य मार्गहरूको परिक्रमा गर्दै अन्तमा बाघाजतिन पार्कमा पुगेर यसको समापन गरियो। उक्त शोभायात्रामा आज धेरै संख्यामा विभिन्न जाति अनि वर्गका मानिसहरू सामेल भएका थिए। यस अवसरमा संगठनका सदस्यहरूले बताए अनुसार आजको शोभायात्रा मुख्य रूपले श्रमिकहरूको हित अनि तिनीहरूको अधिकारलाई उजागर गर्नका लागि निकालिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes